Logo

आर्थिक सर्बेक्षण पेस हुँदै, अर्थमन्त्री पुगे संसद

आर्थिक सर्बेक्षण पेस हुँदै, अर्थमन्त्री पुगे संसद


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्बेक्षण सार्वजनिक गर्ने भएको छ । उप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्बेक्षण सार्वजनिक गर्न लागेका हुन् ।

आर्थिक सर्बेक्षण संसदमा पेश गर्न अर्थ मन्त्री पुगिसकेका छन् भने केही बेरमै सार्वजनिक हुने महरामा प्रेस संयोजक त्रिभुवन पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL