Logo

आर्थिक बृद्धिदरको लक्ष्य ७ प्रतिशत, मुद्रास्फिती पनि ७ प्रतिशतमै सिमित

आर्थिक बृद्धिदरको लक्ष्य ७ प्रतिशत, मुद्रास्फिती पनि ७ प्रतिशतमै सिमित



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि ७ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ ।

laxmi

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत आगामी आबका लागि ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएका हुन् ।

यसैगरी आगामी बर्ष उनले मुद्रास्फितीलाई पनि ७ प्रतिशतमै सीमित गर्ने लक्ष्य राखेका छन् ।
सरकाले चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान सरकारले गरेको छ । तर कोरोनाका कारण सरकारले आगामी आबका लागि सरकारले लिएको उक्त आर्थिक वृद्धिदर महत्वाकाक्षी हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL