Logo

सुनको मूल्य निरन्तर उकालो, मंगलबार तोलाको ६८ हजारमा कारोबार

सुनको मूल्य निरन्तर उकालो, मंगलबार तोलाको ६८ हजारमा कारोबार



काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

सोमबार तोलाको ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार सोमबार सुन तोलामा २ सय रुपैयाँ बढेर ६८ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तोलाको ६७ हजार ५ सयमा कारोबार भएको तेजाबी सुन मंगलबार २ सय रुपैयाँले बढेर ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार पनि चाँदी तोलाको ७ सय ९५ रुपैयाँमा नै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL