Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेको मुल्य प्रतिलिटर २÷२ रुपैया घटाएको छ । निगमले अम्लेखगञ्ज पेट्रोलिय पाईपलाईनको उद्घाटन गर्ने तयारी गरिरहँदा उक्त मूल्य घटाएको हो । निगमका अनुसार मंगलबार १२ बजेबाट लागू हुने गरी मुल्य घटाएको छ ।

मुल्य घटेसँगै खुद्रा बिक्रि मुल्य पेट्रोल १०७, डिजेल र मट्टितेल ९५ रुपैया कायम गरिएको छ । निगमले २५ पटक मूल्य घटाएको र १८ पटक बढाएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL