Logo

अर्बपति विनोद चौधरी कांग्रेसको समानुपातिक बन्द सूचीमा

अर्बपति विनोद चौधरी कांग्रेसको समानुपातिक बन्द सूचीमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अर्बपती विनोद चौधरीको नाम समानुपातिक सूचीमा परेको छ । नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा चौधरीको नाम समावेश गरिएको हो ।

नेपाली काँग्रेसले आइतबार संसोधन सहित सूची आयोगमा बुझाएको थियो ।

चौधरी पहिलो संविधान सभाको चुनावमा एमालेको कोटाबाट संविधानसभामा गएका थिए । उनी चौधरी एमालेका नेताहरुसँग राम्रो सम्वन्धकै कारण एमाले पार्टीबाट सभासद भएका थिए।

तर पछिल्लो समयमा नेपालमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन बनेपछि भने उनी लोकतान्त्रिक गठवन्धनसँग नजिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL