Logo

राम्रो योजना बनाउँदै गर्नुस, महिला उद्यमी समुहले पाउँदैछन् २५ लाख

राम्रो योजना बनाउँदै गर्नुस, महिला उद्यमी समुहले पाउँदैछन् २५ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्रालयले उत्कृष्ट व्यावसायिक योजना भएका महिला समुहलाई लगानीको लागि सहयोग गर्ने भएको छ । मन्त्रालयले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नयाँ कार्यक्रम अनुसार एद्यमशील महिलालाई आर्थिक रुपमा सबल बनाउन उक्त प्रस्ताव अघि सारेको हो ।

मन्त्रालयका अनुसार व्यवसायका लागि राम्रो योजना तयार गर्ने महिला समुहलाई सरकारले २५ लाख रुपैयाँसम्म वित्तीय लगानी गर्नेछ ।

(तस्वीर बिजबी सोलुसन्स)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL