Logo

शिवम सिमेण्टले चिटिक्क पार्यो जानकी मन्दिर, ‘सरसफाइको मामलामा नो कम्प्रोमाइज’

शिवम सिमेण्टले चिटिक्क पार्यो जानकी मन्दिर, ‘सरसफाइको मामलामा नो कम्प्रोमाइज’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिमेण्ट उत्पादक शिवम सिमेण्टले जानकी नवमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिर परिसर सरसफाइ गरेको छ ।

नेपाल टे«ड सेण्टरको सहयोगमा ‘सरसफाइको मामलामा नो कम्प्रोमाइज’ नारासहित बिहिबार बिहान ६ बजेदेखि १० बजेसम्म जानकी मन्दिरसहित सहरका विभिन्न स्थानमा सरसफाइ गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL