Logo

अटोमेटिक ह्याण्ड स्यानिटाइजर डिस्पेन्सर ‘डिजिस्प्रे’ बजारमा, व्यवसायिक संस्थालाई उपयोगी हुने

अटोमेटिक ह्याण्ड स्यानिटाइजर डिस्पेन्सर ‘डिजिस्प्रे’ बजारमा, व्यवसायिक संस्थालाई उपयोगी हुने



काठमाडौं । अटोमेटिक ह्याण्ड स्यानिटाइजर डस्पेन्सर डिजिस्प्रे बजारमा आएको छ । सचिायामा इम्पेक्सले कोरोना सुरक्षाको लागि अति उपयुक्त डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याएको हो ।

बैक, व्यसायिक क्रियाकलापमा संलग्न व्यवसायहरु बैक, होटल, सपिङ्गमल, सोरुम, बंगला, कोलोनी, स्कुल क्याम्पसलगायत विभिन्न स्थानका लागि उपयुक्त हुने कम्पनीले बताएको छ ।

डिजिस्प्रे मेसिन अव हाउसहोल्डहरुको लागि पनि हुने सानो स्प्रे पनि बजारमा चाडै ल्याउने कुरा इम्पेसका निर्देशक अलंकार जैनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL