Logo

कतार एयरवेजद्वारा फ्लेक्जिबल बुकिङ पोलिसी थप, खरिद गरिएको टिकट आगामी २ वर्षसम्म प्रयोग गर्न सकिने

कतार एयरवेजद्वारा फ्लेक्जिबल बुकिङ पोलिसी थप, खरिद गरिएको टिकट आगामी २ वर्षसम्म प्रयोग गर्न सकिने



काठमाडौं(जस)–कतार एयरवेजले ग्राहकहरुलाई विकल्प प्रदान गर्दै यात्रा योजनाको कार्यलाई सहज बनाउने दृष्टिकोणले आफ्नो फ्लेक्जीबल बुकिङ पोलिसी थप गर्ने भएको छ ।

एयरलाइनले यस नीतिअन्तरगत असीमित मिति परिवर्तन गर्ने सहजता प्रदान गर्नुको साथै यात्रुहरुले ५००० माइलको दूरी भित्रका कुनै पनि गन्तव्यसँग परिवर्तन गर्न पाउनेछन् । यसका लागि ३१ डिसेम्बर २०२० सम्म एयरलाइनले कुनै शुल्क लिने छैन । उक्त मितिसम्म खरिद गरिएको टिकट जारी मितिबाट आगामी २ वर्षसम्म प्रयोग गर्न सकिने छ ।

यसका लागि ३१ डिसेम्बर २०२० सम्म एयरलाइनले कुनै शुल्क लिने छैन । उक्त मितिसम्म खरिद गरिएको टिकट जारी मितिबाट आगामी २ वर्षसम्म प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL