Logo

आईएमएस ग्रुप बन्यो लिनियर फ्लक्स हेडफोनको आधिकारिक विक्रेता

आईएमएस ग्रुप बन्यो लिनियर फ्लक्स हेडफोनको आधिकारिक विक्रेता



काठमाडौं । आईएमएस ग्रुप अब लिनियर फ्लक्स हेडफोनको आधिकारिक विक्रेता भएको छ । विश्व बजारमा मन पराईएको उक्त हेडफोन ब्राण्डको आईएमएस ग्रुप आधिकारिक विक्रेता बनेको हो ।

laxmi

डा. ड्रे एन्ड मोन्स्टर प्रोडक्टका ईन्जिनियरहरुले बनाएका लिनियरफ्लक्स हेडफोनहरु वायरलेस हेडफोन हुन । यी हेडफोनहरुबाट एचडी साउन्ड सुनिने कम्पनीको दावी छ ।

उक्त लिनियर फ्ल्क्स ब्राण्ड भने निरन्तर २ बर्षको अनुसन्धान र प्रविधि विकासपछि सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले यसका उत्पादनहरु स्मार्टडोको मार्फत उपलब्ध हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL