Logo

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको क्लासिक भ्यू रिसोर्टमा लगानी, पर्यावरणमैत्री निर्माण प्राथमिकतामा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्धन गरिएको उक्त फण्डले क्लासिक भ्यू रिसोर्ट एक लक्जरी पर्यावरण–मैत्री रिसोर्टमा लगानी गरेको हो । हाल क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा छ । जुन २०२४ मा सफ्ट ओपनिङ गर्ने…