Logo

जुर्मुराउँदै मधेशको पर्यटन, धार्मिक पर्यटनको प्रचुर सम्भावना

काठमाडौैं । तराई–मधेश अर्थात् मिथिला संस्कृतिको समृद्ध क्षेत्र । मधेशको पर्यटन भन्नासाथ धनुषाको जनकपुरधामलाई लिइन्छ । यो क्षेत्र जानकी मन्दिरका कारण पनि मिथिला संस्कृतिको पर्यायवाची बनेको छ । तर मिथिला सभ्यता–संस्कृतिमा जनकपुरजत्तिकै ऐतिहासिक धार्मिक महत्वको सप्तरी भने पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ । सप्तरीको पर्यटन विकासमा सेतुको भूमिका निर्वाह गरेको छ हवाई यातायात…