Logo

स्वास्थ्य उपकरण लिन चीन उड्यो हिमालय एयरलाईन्स, शनिबार काठमाडौं आईपुग्ने

काठमाडौं । हिमालय एयरलाईन्सको जहाज ३२०(२१४ ९ एन एएलडब्लु चीनको छोङ्छिङ् जियाङ्गबे अन्तररराष्ट्रिय विमानस्थलको लागि उडान गरेको छ । कम्पनीले कोरोना भाईरस विरुद्धका स्वास्थ्य सामग्री लिन आज साँझ चीनको छोङ्छिङ्को लागि उडान गरेको हो । त्यस्तै कम्पनीले शनिबारसमेत कार्गो उडान गर्ने तयारी गरेको छ । कम्पनीले यस अघि चीनको ग्वान्झाउ र चाङ्शामा ४ कार्गो उडान…