Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवागमनमा रेकर्ड, अन्तर्राष्ट्रियतर्फ बढ्दा आन्तरिकतर्फ घट्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवागमनमा रेकर्ड कायम भएको छ । बिमानस्थल कार्यालय जारी गरेको तथ्यांक अनुसार सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ जना यात्रुको आवागमन भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । यो संख्या कोभिड महामारी शुरू हुनुभन्दा अगाडि २०१८ को भन्दा ४.५ प्रतिशतले बढी हो । सा २०२३…