Logo

रुवाण्डामा माइस टुरिजम बढ्दै, एक वर्षमा ९१ मिलियन अमेरिकी डलरभन्दा बढी आर्जन

काठमाडौं । रुवाण्डामा बैठक, प्रोत्साहन, सम्मेलन र कार्यक्रम (माइस टुरिजम) ले सन् २०२३ मा उल्लेखनीय वृद्धि हासिल गरेको छ । ती क्षेत्रबाट अघिल्लो वर्षको ६४ मिलियन अमेरिकी डलरको तुलनामा ९१ मिलियन अमेरिकी डलरभन्दा बढी राजस्व आर्जन गरेको छ । रुवाण्डाले गत वर्ष १५० भन्दा बढी सम्मेलनहरू आयोजना गरेको थियो जसले राष्ट्रिय अर्थतन्त्रका लागि ९१ मिलियन…