Logo

अर्बौको सम्पत्ति भएको स्मार्ट टेलिकम पत्रुमा परिणत हुँदैं, कम्पनी फिर्ता गर्न प्राधिकरणलाई स्मार्टको पत्र

काठमाडौं । निजी क्षेत्रको टेलिकम कम्पनीका रुपमा सञ्चालित स्मार्ट टेलिकम स्वतः अनुमतिपत्र रद्द भएसँगै पत्रुमा परिणत हुँदै गएको छ । स्मार्ट टेलिकमले सरकारी बाँकी बक्यौता नबुझाएको र लाइसेन्ससमेत निर्धारित मितिभित्र नवीकरण नगरेपछि दूरसंचार ऐनबमोजिम कम्पनीको लाइसेन्स गत बैशाख ३ मा स्वतः खारेज भएको थियो । त्यसपश्चात नेपाल दूरसञ्चार प्राधिकरणले ‘बहालमा नरहेका सेवाप्रदायकको सम्पत्ति व्यवस्थापनसम्बन्धी नियमावली’मार्फत…