Logo

दूरसंचार कम्पनी पनि मर्जरमा लैजाने सरकारको तयारी, यस्तो छ प्रावधान

काठमाडौं । नेपालमा अब दूरसंचार सेवा प्रदायकहरुबीच पनि मर्जरका लागि ढोका खुल्ने भएको छ । सरकारले डुब्न लागेका दूरसंचार कम्पनीलाई माथि उठाउन मर्जर तथा एक्विजिसनमा जान सकिने नीति बनाउन लागेको छ । नेपालको बैंक तथा वित्तिय क्षेत्रमा निकै सफल मानिएको मर्जरको नीति अहिले धेरै क्षेत्रले अवलम्बन गरिरहेको समयमा सरकारले हालै छलफलमा रहेको दूरसंचार ऐन २०५३…