Logo

नेपाल टेलिकमको समर अफर सार्वजनिक, यस्ता छन सुविधाहरु

काठमाडौं । नेपाल टेलिकले आकर्षक समर अफर सार्वजनिक गरेको छ । कम्पनीे आफ्नो स्प्रिङ अफरलाई परिमार्जन गर्दै समर अफर सार्वजनिक गरेको हो । कम्पनीको समर अफर अन्तर्गतको सेवा भोलीदेखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको छ । उक्त अफर…