Logo

विद्यालयका कर्मचारी, अभिभावक र सञ्चालकलाई टेलिकमको सीयूजी सेवा, यसरी हुनुस सहभागी

काठमाडौं । नेपाल टेलिकमले सीयूजी सेवा विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ । टेलिकमले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीका लागि ‘पाठशाला सीयूजी सेवा’ वितरण गरिरहेको छ ।   महामारीको अवस्थामा मुलुकभरका विद्यार्थी शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना,२०७७ अन्तर्गत…