Logo

बुधबार बिहान किन एकाएक टेलिकमको नेटवर्कमा समस्या आयो ?, यस्तो छ कारण

काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा बुधबार बिहान ६ बजेदेखि अप्रत्याशित समस्या आयो । ६ बजेदेखि आएको उक्त समस्याका कारण देशभर नेपाल टेलिकमको सेवामा अवरोध पुग्यो । तर टेलिकमले सेवा अवरोध भएको जानकारी पाउनसाथ सवा ८ बजे सेवा पुनः सुचारु गर्याे । सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या…