Logo

नेपाल टेलिकमको ‘फेस्टीभ अफर’ सार्वजनिक, ६९ रुपैयाँमा अनलिमिटेड प्याकको सुविधा

काठमाडौं । नेपाल टेलिकमले चाडपर्वको अवसर पारेर फेस्टीभल अफर सार्वजनिक गरेको छ । टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत टेलिकमले मंगलबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका…