Logo

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड प्याक’, ५९९ रुपैयाँमा अनलिमिटेड भ्वाईस सेवा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले यसअघि नै सार्वजनिक गरिसकेको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ हाल पनि लोकप्रिय छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने यसको प्रयोग पछिल्लो समय बढ्दै गएको टेलिकमले जानकारी दिएको छ । उक्त प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको…