Logo

सीजीलाई टेलिकमको लाइसेन्स दिने प्रक्रिया रोकियो, प्राधिकरणले पठाएन मन्त्रालयमा सिफारिस

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले संचार मन्त्रालयमा सिफरिस नपठाएपछि चौधरी ग्रुपअन्तर्गतकोे सीजी टेलिकमलाई लाइसेन्स दिने प्रक्रिया रोकिएको छ । दूरसंचार ऐनमा प्राधिकरणको सिफारिसपछि राजपत्रमा लाइसेन्स दिने निर्णय प्रकाशन गरेर मन्त्रालयले लाइसेन्स दिन सकिने उल्लेख छ । सोहीअनुसार प्राधिकरणले मन्त्रालयलाई सिफारिस नदिएपछि तत्काल निर्णय गरी राजपत्रमा प्रकाशन गर्न नसकिएको मन्त्रालयका प्रवक्ता विनोद प्रकास सिंहले जानकारी दिए…