Logo

टेलिकमको स्प्रिङ अफर : ६ सयदेखि १५ सयसम्मका सबै नेटवर्कमा अनलिमिटेड भ्वाईस र डाटा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर ल्याएको छ । कम्पनीले २०७९ बैशाख ५ गतेदेखि लागू हुनेगरी उक्त अफर ल्याएको हो । जसअन्तरगत कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ । अबदेखि ९९९ र १४९९…