Logo

पूर्ण रुपमा महिला कर्मचारीद्वारा संचालनमा ल्याईको नयाँ एनसेल सेन्टर, एक हप्ताका लागि नयाँ अफर सार्वजनिक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण रुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ । महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा संचालन गरिएको उक्त् एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ । एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको…