Logo

एमडीएमएसको सफ्ट लन्च बिहीबार, आइएमईआई दर्ता नभएका मोबाइल ब्लक गर्ने तयारी

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को सफ्ट लन्च गर्ने तयारी गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार पहिले घोषणा गरेअनुरुप नै आगामी बिहीबार उक्त प्रणालीको सफ्ट लन्च हुन लागेको हो । यसअघि करिव ४ बर्ष अघि नै प्राधिकरणले नेपालमा हुने अवैध मोबाइलको आयात रोक्नका लागि एमडीएमएस प्रणाली लागु गर्ने योजना…