Logo

तपाईकोमा मोबाइल इन्टरनेट कस्तो चल्छ ? देशभर दूरसञ्चार नेटवर्कको अवस्था अध्ययन गर्दै प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर दूरसञ्चार नेटवर्कको अध्ययन गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामकीय निकाय का रुपमा रहेको प्राधिकरणले देशभर इन्टरनेट र भ्वाइसको पहुँच र गुणस्तरबारे विस्तृत अध्ययन गर्न लागेको हो । देशका कतिपय स्थानमा नेटवर्क पुगेपनि प्रभावकारी नतिजा आउन नसकेको अवस्थामा प्राधिकरणले विस्तृत सर्भेसहित अध्ययन गरेरै नतिजाको यकिन गर्ने भएको हो ।…