Logo

नेपाल क्लियरिङ हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त, फाईनान्स क्षेत्रमा २१ बर्षको अनुभव

काठमाडौं । नेपाल क्लियरिङ हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् । आईतबार बसेको कम्नपीको संचालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसीएफसी लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो । यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ हाउसको उक्त संचालक पद रिक्त…