Logo

खारेजीमा गएको वेबसर्फरले प्राधिकरणलाई बुझायो १ करोड, आईटेल कम्युनिकेशनको लाईसेन्स खारेज

काठमाडौं । लाईसेन्स खारेजीमा परेको दूरसंचार सेवाप्रदायक कम्पनी वेब सर्फरले नेपाल दूरसंचार प्राधिकरणलाई १ करोड रुपैयाँ बुझाएको छ । कम्पनीले बुधबार ग्रामीण दूरसंचार कोष (आरटीडीएफ) अन्तर्गतको १ करोड रुपैयाँ बक्यौता बुझाएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले समयमा बक्यौता नतिर्ने र लाईसेन्स होल्ड गरेर बस्ने विभिन्न ८ कम्पनीलाई अन्तिम म्याद दिएको थियो । वेबसर्फरका लागि…