Logo

माेबाईल फाेन ईम्पाेटर्स एशाेसिएशनकाे सामाजिक उत्तरदायित्व, ट्राफिकलाई दियाे ८ हजार थान मास्क

काठमाडौं । मोबाईल फोन इम्पोर्टस एशोसिएशन (एमपीआईए) ले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान माक्स हस्तान्तरण गरेको छ । एमपीआईएका अध्यक्ष दिपक मलहोत्राले एक कार्यक्रमकाबीच बरिष्ठ प्रहरी उपरीक्षक भीम प्रसाद ढकाललाई उक्त माक्स हस्तान्तरण गरेका हुन । अध्यक्ष मलहोत्राले यस महामारीको बेला प्रदान गरेको उक्त सहयोगले सरकारी निकायलाई थप सहयोग पुग्ने अपेक्षा लिएको बताए…