Logo

ठूला कर कार्यालयको कर निर्धारणमा सर्वोच्चको करेक्सन, एनसेललाई २१ अर्ब १० करोड मात्र कर निर्धारण (पूर्णपाठ सहित)

काठमाडौ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेललाई सर्वोच्च अदालतले २१ अर्ब १० करोड २९ लाख रुपैयाँ कर तिनुपर्नेगरी पूर्णपाठ सार्वजनक गरेको छ । यसअघि ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेलले तिर्नुपर्ने बाँकी पूँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रूपैयाँ निर्धारण गरेको थियो । तर, एनसेलले उक्त कर निर्धारणप्रति…