Logo

एनसेलको सेयर विक्री प्रकरणमा छानविन सुरु, सहयोग गर्न सर्वसाधारणलाई पनि आह्वान

काठमाडौं । सरकारद्वारा गठित एनसेलको सेयर बिक्री अध्ययन तथा छानबिन समितिले काम सुरु गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै आईतबारदेखि नै काम सुरु गरेको बताएको हो । मन्त्रिपरिषद्‍को मंसिर २१ को बैठकले एनसेनको सेयर बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका…