Logo

नेपाल टेलिकमको विन्टर अफर, १०९ रुपैयाँमा ६ जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले चालु बर्षका लागि विन्टर अफर सार्वजनिक गरेको छ । कम्पनीले भोलि (२०८० पुस २७) देखि लागु हुने विभिन्न आकर्षक प्याकहरुसहित विन्टर अफर २०८० उपलब्ध गराउने भएको हो । यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाउँदै कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । । यस अनुसार १ दिनको समयावधिका…