Logo

दूरसंचारका खेलाडी महतोका कारण युटिएलमा नेपालीको ७० करोड फस्यो, सात बर्षदेखि अन्यौल

काठमाडौं । नेपाली दूरसंचार क्षेत्रमा लामो समयदेखि चलखेल गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोका कारण युनाइटेड टेलिकम (युटिएल)मा नेपाली व्यवसायी घरानाको पौने अर्व रुपैयाँ फस्न पुगेको छ । करिव ८ बर्षअघि महतोको नेतृत्वमा नेपाली व्यवसायिक घरानाले युटिएलमा लगानी गरेपनि अहिले उनकै कारण उक्त लगानी अलपत्र हुन पुगेको छ ।…