Logo

आइस्पानले भन्यो : हामीले सरकारलाई तिर्न बाँकी केहि छैन

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले सरकारले बुझाउनुपर्ने भन्दै आएका रोयल्टी र आरटिडीएफ नबुझाउनुपर्ने बताएको छ । एक विज्ञप्ति नै जारी गर्दै आइस्पानले विभिन्न समयमा सरकारले नै तिर्नुनपर्ने बताएकाले यस्तो शुल्क बुझाउन नपर्ने बताएको हो । यसअघि संचार तथा सूचना प्रविधि मन्त्रालयले मर्मतसम्भार र मेन्टेनेन्स चार्ज अन्तर्गतको रोयल्टी र ग्रामिण दूरसंचार कोषको करिव…