Logo

अजियाटाले बेच्यो एनसेलमा रहेको ८० प्रतिशत सेयर, नेपाली साझेदारकै हातमा

काठमाडौं । गत बुधबार मात्रै एनसेलबाट हात झिक्ने निर्णय गरेको एनसेलको प्रमुख लगानीकर्ता अजियाटाले आफुसँग भएको ८० प्रतिशत सेयर बेचेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अजियाटा समुहले आफ्नो हिस्सामा भएको उक्त सेयर स्पेक्ट्रलाईट युकेलाई बेचेको घोषणा गरेको हो । अजियाटा समुहले शुक्रबार मात्रै आफ्नो हिस्सामा भएको उक्त सेयर स्पेक्ट्रलाईट युकेलाई बेच्ने गरी सेयर…