Logo

साउन १ गतेपछि आयात हुने मोबाईल आईएमईआई दर्ता नगरी नचल्ने, पुराना मोबाईल दर्ता गर्न समय तोकिने

काठमाडौं । आगामी साउन १ गतेदेखि आयात हुने नयाँ मोबाईल विना दर्ता नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै नेपालमा हाल प्रयोग भईरहेका पुराना मोबाईल सेटहरु चलेपनि नयाँ आउने मोबाईल सेट भने दर्ता नगरी चलाउन नपाईने बताएको हो । मोबाईल सेटको गैरकानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न यो…