Logo

सेलपेको तिहार अफर, सामान खरिदमा २५ सय सम्म क्यासब्याकको अवसर

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपेले तिहारको अवसरमा विभिन्न अकर्षक पुरस्कारसहितको अफर सार्वजनिक गरेको छ । कम्पनीले तिहारलाई लक्षित गर्दै सामान खरिदमा २५ सय रुपैयाँसम्म क्यासब्याक पाउन सकिने योजना सार्वजनिक गरेको हो । जसअन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा खरिद मूल्यको ५% ९ २५०० रुपैयाँ० सम्मको क्यासब्याक पाउनेछन् । यो योजना…