Logo

ईजी मोबाइलको फेस्टिवल अफर, शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा मोबाइल

काठमाडौं । १ रुपैयाँमा मोबाइल उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयरले फेस्टिवल अफर ल्याएको छ । कम्पनीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेस्टिवल अफर सार्वजनिक गरेको हो । ‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ अफर अन्तरर्गत ग्लोबल आइएमइ, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा,…