Logo

सरकारी आश्वासन पछि तत्काल इन्टरनेटको मूल्य नबढ्ने

काठमाडौं । सरकारले निजी इन्टरनेट सेवा प्रदायकहरुसँगको सम्झौता अनुसार नै दूरसञ्चार नियमावली संसोधन गर्ने आश्वासन दिएपछि तत्काल इन्टरनेटको मूल्य नबढ्ने भएको छ । निजी इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाईडर्स एसोसिएसन अफ नेपाल(आइस्पान)ले गत पुष १ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई संबोधन गर्दै पुस १५ गतेदेखि इन्टरनेटको मूल्य बढाउन बाध्य हुने…