Logo

एप्समार्फत सरकारी सेवा दिन नागरिक एप्स संचालन, लाईसेन्स, पान नम्बरदेखि रोजगारीसम्म एप्सबाटै

काठमाडौं । सरकारले नागरिकहरुलाई मोबाईल एप्समार्फत नै सेवा प्रवाह गर्ने भएको छ । सरकारले प्रदान गर्दै आएको विभिन्न सेवा सुविधा प्रदानका लागि नागरिक एप्स संचालनमा ल्याउने भएको छ । विद्युतीय प्रविधिमार्फत जनतालाई सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले उक्त एप्स संचालनमा ल्याउने भएको हो । नेपाल दूरसंचार प्राधिकरणले एक सुचना जारी गर्दै मोबाईलमार्फत विभिन्न प्रकारका…