Logo

अब मोबाईल ब्यालेन्सबाटै अनलाईन सामग्री किन्न पाईने, सेवाशुल्क समेत नलाग्ने

काठमाडौं । अब मोबाईलको ब्यालेन्सबाटै ईन्टरनेटमा भएका सामग्री किन्न पाईने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले एकचोटीमा १ हजार र १ महिनाभरीमा १० हजार मूल्य बराबरका ईन्टरनेट सामग्री मोबाईल ब्यालेन्सबाटै किन्न पाईनेगरी कार्यविधि पास गरेको छ । प्राधिकरणले मोबाईल ब्यालेन्समार्फत बस्तु तथा सेवा खरिद गर्न सकिने गरी ‘मोबाइल व्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा…