Logo

एआईमा लगानी गर्ने दौडले विश्वव्यापी अर्थतन्त्रलाई कहाँ लैजान्छ ?

आर्टिफिसियल इन्टेलिजेन्सको अर्को पुस्ताका लागि उन्नत चिपहरू सिर्जना गर्ने विश्वव्यापी दौड छ । ओपनएआईका सीईओ साम अल्टम्यानले यस क्षेत्रमा ७ ट्रिलियन डलरको लगानीको कुरा गरिरहेका छन् । काठमाडौं । फेब्रुअरीको सुरुमा ओपनएआईका सीईओ साम अल्टम्यानले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) अर्थात छोटकरीमा अर्थात एआईको अर्को पुस्ता विकासका लागि ५ देखि ७ खर्ब डलर लगानी गर्ने घोषणा…