Logo

फेसबुकका जुकरवर्ग : २० वर्षमा कम्पनी बनाए, २३ वर्षमा अर्बपति बने, अहिले विश्वकै तेश्रो धनी व्यक्ति

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग विश्वका धनी व्यक्तिहरूको सूचीमा तेस्रो स्थानमा पुगेका छन् । उनले एलोन मस्कलाई हराएर यो उपलब्धि हासिल गरेका हुन् । यो सूचीमा फ्रान्सका बर्नार्ड अर्नाल्ट र अमेजनका जेफ बेजोस उनीभन्दा अगाडि छन् । यो वर्ष जुकरबर्गको कुल सम्पत्ति सबैभन्दा बढी…