Logo

स्मार्ट टेलिकमले तिरेन २ अर्ब ३२ करोड बक्यौता, लाईसेन्स खारेज

काठमाडौं । स्मार्ट टेलिकमको लाईसेन्स खारेजीमा गएको छ । फ्रिक्वेन्सी दस्तुर वापतको रकम समयमै नेपाल दूरसंचार प्राधिकरणमा नबुझाउँदा कम्पनीको लाईसेन्स स्वतः खारेजी प्रक्रियामा गएको हो । कम्पनीलाई गत साउन १२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले ३ महिनाभित्र बाँकी रहेको बक्यौता रकम तिर्नुपर्ने निर्णय गरेको थियो । सोही अनुसार कम्पनीको बक्यौता बुझाउने अन्तिम म्याद बिहीबार सकिएपछि…