Logo

केही दिनलाई टर्याे नेपालमा इन्टरनेट बन्द हुने त्रास, ब्याण्डविथ प्रवाह नरोक्न भारतीय वितरक सहमत

काठमाडौं । इन्टरनेट सेवाप्रदायकले पहल गरेपछि नेपालमा इन्टरनेट बन्दको त्रास केही समयलाई टरेको छ । सरकारले नेपालमा इन्टरनेट बन्द हुनसक्ने कुरालाई नजरअन्दाज गरेपनि सेवाप्रदायकले निरन्तरतालाई पहल गरेसँगै केही दिनसम्म इन्टरनेट बन्द नहुने भएको छन् । यसअघि नेपालमा इन्टरनेट ब्याण्डविथ पठाउने भारतीय प्रोभाइडरहरुलेउनीहरुलाई गर्नुपर्ने भुक्तानी नगरेपछि पुस १५ देखि नेपालमा ब्याण्डविथ नपठाउने बताएका थिए । सोहीअनुसार…