Logo

सरकारकै संरक्षणमा अराजक गतिविधि फैल्याउँदै दुर्गा प्रसाई : ऋणीले २० लाखसम्मका कर्जा तिर्न छाडे, दबाबमा बैंकिङ क्षेत्र

काठमाडौं । पछिल्लो समय सरकारकै संरक्षणमा संचालन हुँदै आएको तथाकथित लघुवित्त पीडितहरुको आन्दोलनका कारण बैंकिङ क्षेत्र दबाबमा परेको छ । करिब १ वर्ष अघि माओवादी कार्यकर्ता मणिराम ज्ञवालीको नेतृत्वमा सुरु भएको लघुवित्त पीडितको आन्दोलन अहिले मेडिकल व्यवसायी दुर्गा प्रुसाईँमा आएर जोडिएको छ । तर, पछिल्लो समय सरकारकै संरक्षणमा दुर्गा प्रसाईँले हिंस्रक र गैर कानूनी गतिविधिसहितको…