Logo

रित्तियो प्राधिकरण : तत्कालीन अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, ९२ करोड विगो दावी

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसंचार प्राधिकराण्का २० जना विरुद्ध विदेश अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले दायर गरेको आरोपपत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, पूर्व बरिष्ठ निर्देशक आनन्द राज…