Logo

२५ वर्षको भयो गुगल : सानो ग्यारेजबाट शुरु, अहिले विश्वकै सबैभन्दा ठूलो र मूल्यवान कम्पनीको सूचीमा

काठमाडौं । गुगलले दिनहुँ अरुका लागि डूडल बनाउँछ तर आज गुगलले आफ्नै लागि डूडल बनाएको छ । आज गुगलले आफ्नो २५ औं जन्मदिन मनाउँदै छ । २५ वर्षको अवसरमा गुगलले बनाएको डूडलमा गुगल लोगोमा भएका परिवर्तनहरू देख्न सकिन्छ । सबै लोगोमा परिवर्तन पछि, गुगलले २५ देखाउँछ । यसमा क्लिक गर्दा, एउटा पृष्ठ खुल्छ जसमा उत्सवको…