Logo

आठ महिनामा २९ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १३ हजार बढीले रोजगारी पाउने

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा नेपालमा २९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा ३१७ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यसरी चालु आवमा मात्रै आएको वैदेशिक लगानी प्रतिवद्धतामार्फत करिव १३…